देश र जनताको निःस्वार्थरूपले सेवा गर्न नै जनताको राजनीति

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को प्रमुख आतिथ्यमा नेपाल कर्मचारी समाज केन्द्रीय समितिको पूर्ण बैठक एवं मार्गनिर्देशन कार्यक्रम आइतबार सम्पन्न भयो ।
पार्टीका कार्यकर्ताहरू कुनै लोभमा नलागी जीवनभर पार्टीमा लाग्ने प्रण गर्नु जरूरी

नेपाल मजदुर किसान पार्टी टोखा नगर समितिको आयोजनामा शुभ दीपावली, नेपाल संवत् ११४४ न्हू दँ एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा धन्यवाद एवं बधाई कार्यक्रम शनिबार सम्पन्न भयो ।
गाजामा नाकाबन्दी गरी अन्तर्राष्ट्रिय मान्यता र मानव अधिकार हनन

नेपाल मजदुर किसान पार्टी भनपा वडा नं. ६ एकाइ समितिको आयोजनामा नेमकिपाका सचिव प्रेम सुवालको प्रमुख आतिथ्यमा बुधबार १०६ औँ अक्टोबर समाजवादी क्रान्ति दिवस सम्पन्न।
अमेरिकी साम्राज्यवाद एक्लो महाशक्ति बन्दा विश्व अशान्त तथा असुरक्षित

रुसी अक्टोबर समाजवादी क्रान्तिले निर्माण गरेको शक्तिशाली सोभियत समाजवादले अस्थायी हार बेहोरिसकेपछि विश्व एक ध्रुवीय बनेको चर्चा गर्दै अमेरिकी साम्राज्यवाद एक्लो महाशक्ति बन्दा विश्व अशान्त तथा असुरक्षित बनेको ।
जनतालाई निःशुल्क शिक्षा, स्वास्थ्य र देशभित्र रोजगारीको व्यवस्था नभएसम्म समृद्ध नेपाल र सुखी नेपाली हुनेछैन

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् सांसद पे्रम सुवालसँग सुनसरी जिल्लाका समाजसेवीहरूको टोलीले शनिबार भेटघाट ग¥यो ।
प्यालेस्टाइनमाथि इजरायली फासीवादी बर्बर हमला तथा नरसंहारविरुद्ध विरोध प्रदर्शन तथा सभा

प्यालेस्टाइनमा अमेरिकी साम्राज्यवाद र इजरायली फासीवादको बर्बर नरसंहारको निन्दा गर्न र प्यालेस्टाइनी जनताको आफ्नो भूमि फिर्ता लिने सङ्घर्षलाई समर्थन गर्न नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले शुक्रबार दिउँसो १ बजे काठमाडौँमा प्रदर्शन तथा सभा ।
“प्यालेस्टाइनी राज्य स्थापना गर्नु जरुरी छ”

पहिलो विश्व युद्धको उत्तराद्र्धमा बेलायतले युरोपका यहुदीहरूलाई प्यालेस्टाइनी भूमिमा बस्न प्रेरित ग¥यो । प्यालेस्टाइनीहरूले यहुदी बसोबासको विरोध गर्दा बेलायतले निर्मम दमन ग¥यो ।
नेपाली भूमिमा भारतीय विस्तारवादको हस्तक्षेप नेपाली जनतालाई स्वीकार्य छैन

नेपाली भूमि कालापानीमा भारतीय प्रधानमन्त्री मोदीलाई माओवादी नेतृत्वको दाहाल सरकारले स्वागत गर्नुपर्नेमा त्यसो नगर्नु नेपाली भूमिमा नेपालको दाबी छोडेको जस्तै हो
भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवादको सेवा गर्ने दल र नेताहरू नेपाली जनताको हुन नसक्ने

नेपाल मजदुर किसान पार्टी सिँजा गाउँपालिका जुम्लाको आयोजनामा ‘श्रमिक’ साप्ताहिक तथा अन्य पुस्तकहरूको अन्तरक्रिया कार्यक्रम बिहीबार सिँजामा सम्पन्न भयो ।
“राज्यको स्वामित्वमा उत्पादन र वितरण गर्नु नै समाजवादको बाटोमा हिँड्नु हो”

नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिको आयोजनामा बुधबार ‘समाज विकासको एक झलक’ पुस्तकबारे अन्तरक्रिया कार्यक्रम भयो ।