कीर्तिपुरमा अध्ययन गोष्ठी

नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिकबारे बुधबार अध्ययन गोष्ठी भयो ।
शोषणमा आधारित पुँजीवादी सत्ताबाट वर्गीय मुक्ति असम्भव

नेपाल मजदुर किसान पार्टी चामुण्डा विन्द्रासैनी वडा नं १ को तेस्रो वडा सम्मेलन शनिबार तिजडाँडा सम्पन्न भयो ।
ललितपुरमा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ पत्रिकाको अन्तरक्रिया

नेपाल मजदुर किसान पार्टी महालक्ष्मी नगर समितिको आयोजनामा शनिबार सिद्धिपुरमा ‘श्रमिक’ साप्ताहिक र ‘मजदुर’ दैनिक पत्रिकाको अन्तरक्रिया कार्यक्रम भयो ।
रचनात्मक तथा सांस्कृतिक गतिविधिमा भाग लिनुपर्छ

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको स्थापना दिवसको अवसरमा आस्था सांस्कृतिक परिवारको आयोजनामा २०८० सालको गाईजात्रा र तःमुंज्यामा आस्था सांस्कृतिकको तर्फबाट गाइचा, फाकंदली, ख्याल र नृत्यमा सहभागी कलाकार र सहयोगीहरूलाई धन्यवाद ज्ञापन कार्यक्रम शनिबार सम्पन्न भयो ।
इजरायलले प्यालेस्टिनमाथि गरिरहेको नरसंहारको विरोधमा चाँगुमा विरोध जुलुस र सभा

नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको आयोजनामा प्योलिस्टनी जनताको जीवन रक्षाको समर्थन र इजरालयले प्यालेस्टिनमाथि गरिरहेको युद्धको विरोधमा शनिबार चाँगुनारायण नगरपालिकामा जुलुस र विरोध सभा भयो ।
इजरायली आक्रमणविरुद्ध कीर्तिपुरमा विरोध प्रदर्शन र सभा

नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको आयोजनामा प्यालेस्टिनी जनताको जीवन रक्षाको समर्थन र युद्धको विरोधमा कीर्तिपुरमा शुक्रबार जुलुस तथा सभा सम्पन्न भयो ।
गाजापट्टीमा भइरहेको नरसंहारमा इजरायलसँगै अमेरिकी साम्राज्यवाद दोषी

प्यालेस्टिनी जनतामाथिको अत्याचार, नृशंस हत्या, बमबारीको विरोधमा बुधबार भक्तपुरमा जुलुस प्रदर्शन तथा सभा भएको छ ।
संरा अमेरिका युद्धमा हतियार बिक्री गर्ने देश

नेपाल मजदुर किसान पार्टी भक्तपुर नगर समितिको आयोजनामा मङ्गलबार युवा, विद्यार्थी, महिलालगायतका कार्यकर्ताको एक प्रशिक्षण कार्यक्रम भयो ।
अस्पताल र विद्यालयमा आक्रमण गर्नु अन्तर्राष्ट्रिय मान्यताविपरीत

नेपाल क्रान्तिकारी किसान सङ्घ सूर्यविनायक ७ नं. वडा एकाइ समितिको आयोजनामा प्यालेस्टिन र इजरायलबिचको लडाइँसम्बन्धी प्रशिक्षण कार्यक्रम भयो ।
कुत्सित मनसाय बोकेको साम्राज्यवादी अमेरिकालाई चिन्नु जरुरी

इजरायली फासीवादले प्यालेस्टिनमा गरेको नरसंहारविरूद्ध नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घले आइतबार मध्यपुर थिमिमा प्रदर्शन तथा सभा आयोजना ग¥यो ।