nwpp@ntc.net.np +1 6610026
पार्टी गतिविधिहरु

जनताले सही कम्युनिस्ट पार्टी चिन्नु आवश्यक

/themes/esathi/assets/img/logo.png

 नेपाल मजदुर किसान पार्टी सुनसरी सम्पर्क समितिको आयोजनामा शनिबार यहाँ नेवार एकता समाज धरानको भक्तपुर अवलोकन भ्रमण तथा भेटघाट कार्यक्रम भयो ।

जिल्ला जिल्लामा नेमकिपाको ५० औँ स्थापना दिवस मनाइँदै

/themes/esathi/assets/img/logo.png

 नेपाल क्रान्तिकारी किसान सङ्घ चाँगुनारायण नगर समितिको आयोजनामा नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा ‘श्रमिक’ साप्ताहिकको अन्तरक्रिया भयो ।

जिल्ला – जिल्लामा नेमकिपाको स्थापना दिवस

/themes/esathi/assets/img/logo.png

नेपाल मजदुर किसान पार्टी कालीकोट जिल्ला समितिको आयोजनामा पार्टीको ५० औँ स्थापना दिवस कार्यक्रम पार्टी जिल्ला समिति कालीकोटका अध्यक्ष खड्गराज शाहीको अध्यक्षतामा सम्पन्न भयो ।

दैलेखको जम्बुकाँधमा जुलुस तथा सभा

/themes/esathi/assets/img/logo.png

 नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा नेमकिपा चामुण्डा विन्द्रासैनी नगर समितिको आयोजनामा बुधबार जम्बुकाँध बजारमा सांस्कृतिक झाँकीसहित जुलुस तथा सभा सम्पन्न भएको छ ।

जुम्लामा जुलुस प्रदर्शन तथा सभा

/themes/esathi/assets/img/logo.png

 नेपाल मजदुर किसान पार्टी जिल्ला समिति जुम्लाको आयोजनामा पार्टीको ५० औँ स्थापना दिवस जुम्ला बजारमा जुलुस प्रदर्शन तथा जनसभा गरी मनाइयो ।

“पुँजीवादी सरकारहरूबाट बहुसङ्ख्यक कामदारवर्गको हित हुँदैन”

/media/images/news/Kathmandu-photo.jpg

नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा प्रज्ञा भवनमा बुधबार प्रवचन कार्यक्रम सम्पन्न भयो ।

पार्टी स्थापना दिवसमा सुर्खेतमा प्रशिक्षण

/media/images/news/surkhet-today.jpg

नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा सोमबार सुर्खेतमा प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।

समाज परिवर्तनको निम्ति सही विचार र सिद्धान्त भएको सङ्गठन चाहिने

/themes/esathi/assets/img/logo.png

नेमकिपाको ५० औँ स्थापना दिवसको अवसरमा शनिबार युवा भेला भयो ।

नेक्रामसङ्घको मुखपत्र ‘केटीहरू’ बुलेटिन सार्वजनिकीकरण

/themes/esathi/assets/img/logo.png

नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको मुखपत्र ‘केटीहरू’ बुलेटिन अङ्क १६ को सार्वजनिकीकरण नेपाल मजदुर किसान पार्टीका सचिव तथा प्रतिनिधिसभा सदस्य प्रेम सुवालले शुक्रबार पनौतीमा गर्नुभयो ।

कार्यकर्ताहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थितिबारे सुसूचित हुनुपर्ने

/themes/esathi/assets/img/logo.png

 नेपाल मजदुर किसान पार्टी रामेछाप जिल्ला समितिको आयोजनामा सोमबार काठमाडाँैमा कार्यकर्तामाझ नेमकिपाको ३५ औँ केन्द्रीय परिषद्को प्रतिवेदन, प्रस्ताव र निर्णयबारे अन्तरक्रिया भयो ।

पार्टी गतिविधिहरु
समाचार