इजरायली आक्रमणको विरोधमा कैलालीमा प्रदर्शन तथा सभा

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ जिल्ला समिति कैलालीको आयोजनामा नेक्राविसङ्घको स्थापना दिवसको अवसरमा प्यालेस्टिनमाथि इजरायली फासीवादी बर्बर हमला तथा नरसंहारविरुद्ध विरोध प्रदर्शन तथा सभा कार्यक्रम जानकी गाउँपालिका वडा नं.१ दुर्गौली बजारमा सम्पन्न भयो ।
“शरणार्थीलाई शरण दिनु प्यालेस्टिनी जनताको अपराध होइन”

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कृष्णकुमार वैद्यले इजरायली फासीवादको बर्बर आक्रमणको सामना गरिरहेका प्यालेस्टिनी जनताप्रति ऐक्यबद्धता जनाउनुभएको छ ।
इजरायली आक्रमणको निन्दा गर्दै साँखुमा विरोध प्रदर्शन तथा सभा

प्यालेस्टिनको गाजा क्षेत्रमा इजरायलले पुनः सञ्चालन गरेको नरसंहारविरुद्ध नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा विरोध प्रदर्शन तथा सभा मङ्गलबार सम्पन्न भएको छ ।
सुर्खेतमा नेपाल क्रान्तिकारी मजदुर सङ्घको स्थापना दिवस

नेपाल क्रान्तिकारी मजदुर सङ्घको स्थापना दिवस (मङ्सिर १५) को अवसरमा विश्व सर्वहारा वर्गका महान नेता फ्रेडरिक एङ्गेल्सको २०३ आँै जन्मजयन्ती गरी मनाइयो ।
कामदारवर्गको हित गर्ने व्यवस्था समाजवाद

विश्व सर्वहारावर्गका महान् गुरु फ्रेडरिक एङ्गेल्सको २०३ औँ जन्म दिवसको अवसरमा नेमकिपा महालक्ष्मी समितिको आयोजनामा शनिबार सिद्धिपुरमा माक्र्सवादमा एङ्गेल्सको योगदान विषयमा अन्तरक्रिया भयो ।
नेपालका सञ्चार माध्यममा पनि साम्राज्यवादी छाया

नेपाल मजदुर किसान पार्टी, चितवन जिल्ला समितिले शनिबार राप्ती नगरपालिका, स्वामिटारमा प्रशिक्षण कार्यक्रम गरेको छ ।
प्यालेस्टिनमाथि इजरायली फासीवादी बर्बर हमला तथा नरसंहारविरुद्ध प्रदर्शन तथा सभा

नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिको आयोजनामा शुक्रबार ललितपुरमा प्यालेस्टिनी स्वतन्त्रताको समर्थन र अमेरिकी सहयोग प्राप्त इजरायली फासीवादको विरोधमा प्रदर्शन र सभा
पुँजीपतिवर्गले बहुमत जनताको सेवा नगर्ने

नेपाल मजदुर किसान पार्टी इनाचो चोर्चा एकाइ समितिको आयोजनामा विश्व सर्वहारावर्गका महान् गुरु फ्रेडरिक एङ्गेल्सको २०३ औँ जन्म दिवसको अवसरमा प्रवचन कार्यक्रम मङ्गलबार सम्पन्न भयो ।
प्यालेस्टिनीहरूको समर्थनमा विद्यार्थीहरूको प्रदर्शन

विद्यार्थी हित समिति भक्तपुर जिल्ला समितिको आयोजनामा प्यालेस्टाइनमाथि इजरायली फासीवादको बर्बर हमला तथा नरसंहारविरूद्ध हजारौँको सङ्ख्यामा विद्यार्थी जुलुस तथा सभा टौमढीमा सम्पन्न भयो ।
समाज परिवर्तनको लागि क्रान्ति आवश्यक

“अन्तर्राष्ट्रवादी पत्रकार अन्ना लुइस स्ट्रङको जीवन सङ्घर्ष र पत्रकारिताबाट सिकेर कामदार जनताको सेवा गर्नुपर्छ ।”