दैलेखको नारायण नपा र महाबु गाउँपालिकामा कोणसभा

नेपाल मजदुर किसान पार्टी निर्वाचन प्रचारप्रसार समिति क्षेत्र नं. १ दैलेखको आयोजनामा नारायण नगरपालिका र महाबु गाउँपालिकाका विभिन्न स्थानमा चुनावी कोणसभा, पर्चा वितरण र घरदैलो कार्यक्रम । कामदार वर्गका जनताको कुरालाई सदनमा पु¥याउन नै नेमकिपाले उम्मेदवारी दिएको ।
शासक दलहरूले सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाए

सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर शासक पार्टीहरूले नेपाली जनतालाई घात गरिरहेको उल्लेख गर्दैै उहाँले विदेशी पुँजी र शक्तिराष्ट्रको पछि लागेर देश कसरी विकास हुन्छ
समाज परिवर्तनको लागि नेमकिपा सङ्घर्षरत

यो संसद्को चुनाव हो । तर, शासक दलहरू स्थानीय चुनावको नारा लिएर आएको सुन्दा शासक दलहरूको बौद्धिकता थप प्रस्ट भएको ।
विचार र सिद्धान्त नमिल्ने शासक पार्टीहरूको गठबन्धन अप्रजातान्त्रिक

प्रजातन्त्र पुनःस्थापना भएको ३३ वर्ष भइसके पनि कामदार जनताको जीवनस्तरमा कुनै तात्विक भिन्नता नआएको । शासक पार्टीका कार्यकर्ताहरूले व्यक्तिगत स्वार्थमा लाग्ने नेतृत्वको गुलामी गर्न छोडेपछि देशमा प्रजातन्त्रको मिर्मिरे बिहानी आउनेछ ।
एमसीसी पक्षधरहरूलाई परास्त गर्नुपर्छ

देशघाती एमसीसी, एसपीपी र नागरिकता विधेयक पक्षधरहरूलाई परास्त गरी नेमकिपालाई जिताउन मादल चिह्नमा मतदान गर्न आह्वान
देशैभर शिशुस्याहार केन्द्र खोल्नुपर्नेमा जोड

नेमकिपाका सचिव एवम् प्रतिनिधिसभा सदस्य भक्तपुर क्षेत्र नं १ का उम्मेदवार प्रेम सुवालले महिला श्रम शक्ति वृद्धि गर्न सरकारले देशैभर शिशुस्याहार केन्द्र खोल्नुपर्ने बताउँदै शासक दलले घोषणापत्रबारे जनतालाई केही नबताएको उल्लेख गर्नुभयो
निर्वाचन देशभक्त र देशद्रोहीबीचको लडाइँको रूपमा लिनुपर्छ

निर्वाचनको बेलामा जनताले दलहरूको बोलीलाई परीक्षण र कार्यलाई मूल्याङ्कन गर्ने चर्चा गर्दै निवाचन जनताको नजिक जाने अवसर भएकोले जनतालाई राजनीतिकरूपमा सचेत बनाउन नेमकिपाले निर्वाचन उपयोग गर्छ ।
पुँजीवादी प्रजातन्त्रमा देश र जनताको आवश्यकता हेरिँदैन

पुँजीवादी प्रजातन्त्रमा देश र जनताको आवश्यकता हेरिँदैन । आर्थिक गतिविधिमा सरकारको हस्तक्षेप कम हुन्छ । उद्योग, कलकारखाना, यातायात, व्यापार, निजी क्षेत्रलाई दिनुपर्ने वकालत गर्छ – पुँजीवादी गणतन्त्रमा । यसले सर्वसाधारण जनतालाई दुःख हुने र पैसा हुने पुँजीपति वर्गलाई फाइदा हुन्छ...
लेण्डुपको भूमिकामा देखिए नेपालका शासकहरू

नेपाल मजदुर किसान पार्टी चाँगुनारायण नगरपालिका वडा नं ४, चाँगु वडा एकाइ समितिको आयोजनामा शनिबार समसामयिक विषयमा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवम् प्रतिनिधिसभाका सदस्य प्रेम सुवालले सिद्धान्तमा चिप्लनु र हिमालमा चिप्लनु उस्तैउस्तै हुने उल्लेख गर्दै शासक दलहरू देशभक्तिको अडानमा बस्न नसक्दा साम्राज्यवादी र विस्तारवादीको चङ्गुलमा र भ्रष्टाचारमा फसेको बताउनुभयो ।
लालबन्दीका शिक्षकहरूसँग प्रमुख प्रजापति

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले लालबन्दी नगरपालिकाका प्रमुख बासुदेव अधिकारीसित शुक्रबार भेट गर्नुभयो ।